धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी कार्यक्रम सञ्चालन गर्नको लागि सामाजिक संस्था वा गैरसरकारी अस्पताल छनौट तथा अनुदान रकम सम्बन्धी सूचना !!!
मिति २०७९/०८/०३ गतेको गोरखापत्र दैनिकमा प्रकाशित धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी कार्यक्रम सञ्चालन गर्नको लागि प्राप्त प्रस्तावहरु खोल्ने बारे सूचना !!!